FULL BALI/PUJA INFORMATION
मन्दिर खुल्ने समय : बिहान ६:०० बजे
नित्य पुजा : बिहान ८:०० बजे
बलि पुजा : नित्य पुजा पश्चात
आरति पुजा : घाम अस्ताए पछि
बलि नचढ्ने
क) हरेक एकादशीको दिन
ख) हरेक औंसीको दिन
ग) हरेक महाशिवरात्रीको दिन
(कुनै पनि तिथि २ दिन पर्न गएमा दाेश्राे दिनमा मात्र बलि चढाईने परम्परा रही आएको छ |)
क) पर्व पुजा (बैशाख महिना):
१. बैशाख महिनाको शुक्ल पक्ष, चतुर्दशीको दिन साँझमा आरती पश्चात शुरु ।
२. पूर्णिमाको दिन मध्यान्हमा पुजा शुरु ।
(उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
३. पञ्चमी कृष्णपक्षमा पनि मध्यान्हमा पुजा शुरु ।
(उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
४. विसर्जन पुजा कृष्ण पक्ष अष्टमीको दिन मध्यान्हमा हुन्छ ।
(उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
ख) पर्व पुजा (कार्तिक महिना) :
१. कार्तिक महिनाको शुक्ल पक्ष,चतुर्दशीको दिन साँझमा आरती पश्चात शुरु ।
२. पूर्णिमाको दिन मध्यान्हमा पुजा शुरु ।
(उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
३. पञ्चमी कृष्णपक्षमा पनि मध्यान्हमा पुजा शुरु ।
(उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
४. विसर्जन पुजा कृष्ण पक्ष अष्टमीको दिन मध्यान्हमा हुन्छ ।
(उक्त समयमा भक्तजनहरुको पुजा रोकिन्छ ।)
ग) साउन सक्रान्तिको दिन हरेक वर्ष राको पुजा गरिन्छ । मकै चढाउने रीति त्यहि दिन पुरा गरिन्छ ।
घ) नवरात्री पुजा घटस्थापना देखि दशमीको दिनसम्म हुन्छ । दशैको विसर्जन पुजा चतुर्दशीको दिन हुन्छ ।
ङ) चैत्र दशैमा पनि दशै पुजा हुन्छ ।