मनकामना देवी धार्मिक सर्किट किताव बिमाेचन हुदै


मनकामना देवी धार्मिक सर्किट किताव बिमाेचन हुदै

मनकामना देवी लगाएत वरिपरी रहेकाे शक्तिपीठहरूकाे पुरातत्विक महत्व, इतिहास र अहिलेसम्म कसैले नभनेकाे कथाहरू संग्रहित गरेर लेखक राम बहादुर लामाले "मनकामना देवी धार्मिक सर्किट" नामक पुस्तककाे  बिमाेचन गर्ने भएकाे छ । लेखक लामाले बिमाेचनकाे मिति तय भइनसके तापनि पुस्तक छिट्टै नै पाठकहरू बीच पस्कने प्रयास भइरहेकाे समेत जानकारी गराउनु भयाे । 

Latest News